हाम्रो सहयोगी
14 Rodhi Sanjh Tokyo
Thakali BBQ 2010 Tokyo
Nepal Festival 2010 Japan
Old Photo of Nepal
Advertisement

Mitsui Direct
Soft Bank
Traditions of Japan

Tokyo Apartments
My Japan Phone

Photo from Nepal
Nature & Landscape
Banner Exchange
उपयोगी साईटहरु (जापान)
नेपाली मिडिया हो भन: तिमीहरु कहाँबाट सञ्चालित ?

ददीराम सापकोटा – नत्र के कारण छ अहिले नयाँ पत्रीका दैनिक, कान्तिपुर र माओवादी संबद्द पत्र पत्रीका बाहेक अरूले आवाज नउठाउनुमा ? पत्रकारलाई यस्सो कसैले चर्को बोल्यो भनेपनि धम्की दियो भनेर भैँसी जत्रो अक्षरमा समाचार बनाउने दैनिक पत्रीका हो बोल- तिमीहरूको आर्थिक स्रोत के हो ? किन बोल्दैनौ सिंगो भारतले सम्पूर्ण नेपाली संचार जगतमाथि आक्रमण र हस्तक्षेप गर्दा ? विस्तृत समाचार . . . .

अन्य थप समाचारहरु . . . .


१६ औं विश्व आदिवासी दिवसको केही झलकहरु

नेपाल महोत्सव 2010नेपाल महोत्सव 2010

नेपाल जापान संस्कृतिक प्रतिष्ठानको उद्धघाटन समारोह

नेपाल जापान संस्कृतिक प्रतिष्ठाननेपाल जापान संस्कृतिक प्रतिष्ठान

सुन आयातमा पूर्ण प्रतिबन्ध

दिलिप अधिकारी, काठमाडौँ – नेपाल सरकारले भोलि भदौ १८ गतेबाट लागू हुनेगरी सुनको आयातमा प्रतिबन्ध लगाएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ अनुसार अर्को व्यवस्था नभएसम्मका लागि भोलिदेखि सुनको आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद ढकालले जानकारी दिनुभयो । विस्तृत समाचार . . . .

प्रचण्डलाई भोट हाल्न पाँच करोडको प्रस्ताव आयो

भक्तपुर – नेकपा मालेका महासचिव सिपी मैनालीले एकीकृत नेकपा (माओवादी) सभासद्को किनबेचको फोहोरी खेलमा लागेको बताउँदै सरकार गठनमा सघाउनका लागि उक्त पार्टीबाट आफूलाई पाँच करोड रुपैयाँ दिने प्रस्ताव गरेको दाबी गर्नुभएको छ । विस्तृत समाचार . . . .

पूर्व युवराज पारसको धनगढीमा भव्य स्वागत

धनगढी, भदौ १७ – पूर्व युवराज पारस शाह वृद्धाश्रमको शिलान्यासका लागि धनगढी पुग्नु भएको छ ।  बुद्ध एयरको नियमित उडानबाट दिउँसो करिब दुई बजे आइपुग्नु भएको उहाँको स्वागतका लागि राष्ट्रिय शिवसेना नेपालका कार्यकर्तालगायत् हजारौं युवा विमानस्थल पुगेका थिए। विभिन्न जिल्लाबाट आएका उनीहरुले राजतन्त्रको पक्षमा नारावाजी गरेका थिए। विस्तृत समाचार . . . .

ओमान एयरले नेपालमा उडान सुरु

नेपाललाई अन्तर्राष्ट्रिय मुलुकसँग जोड्नका लागि अर्को नयाँ कम्पनीले आफ्नो सेवा बिहीबारदेखि सुरु गरेको छ । अरेबियन विमान कम्पनी ओमान एयरले पहिलो उडान बिहीबार गरे पनि नियमित उडान भने असोजको मध्यबाट मात्र थाल्ने कम्पनीले जनाएको छ । विस्तृत समाचार . . . .

नेपाल बारे थप समाचारहरु . . . .

अष्ट्रेलियामा नेपाल महोत्सव

ऋषि आचार्य – नेपाल र अष्ट्रेलियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण महोत्सव मनाउने क्रममा अष्ट्रेलियाका मुख्य सहर सिड्नी, मेलवर्न र ब्रिसवेनमा नेपाल फेष्टिबल हुने भएको छ। विस्तृत समाचार . . . .

पोर्चुगलमा हरितालिका तीज कार्यक्रम आयोजना हुने

झलक के सी, लिस्बन – नेपाली महिलाहरुको महान चाड हरितालिका तीज २०१० पोर्चुगलको राजधानी लिस्बनमा एक कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । विस्तृत समाचार . . . .

जनप्रगतिशील मञ्च नर्वेको अधिवेशन सम्पन्न

प्रेम बुढाथोकी, नर्वे – नर्बेको राजधानी ओस्लोमा नेपाल जनप्रगतिशिल मञ्च नर्वेको प्रथम अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । अधिवेशनलाई उदघाटन, बन्द सत्र र घोषणासभा गरी तीन चरणमा बिभाजन गरी कार्यक्रमको बीचबीचमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। विस्तृत समाचार . . . .

प्रवास बारे थप समाचारहरु . . . .

पाकिस्तानमा बाढीबाट मृत्युहुनेको संख्या १७१० जना पुग्यो

पाकिस्तान सरकारले आज दुई तारिखका दिन प्रकाशित गरेको पछिल्लो प्रतिवेदनका अनुसार, लगातार एक महिनाभन्दा बढी यता भएको बाढीबाट पाकिस्तानमा कम्तिमा १७१० जनाको मृत्यु भएको छ साथै अरु २६३२ जना घाइते भएका छन्। विस्तृत समाचार . . . .

भारतले अग्नि दुई प्लस ब्यालिस्तिक क्षेप्यास्त्रको परिक्षण गर्ने

भारतले नयाँ विस्तारित मध्यम दुरिको ब्यालिस्तिक क्षेप्यास्त्र अग्नि दुई प्लसलाई यसै महिनाको अन्त्य तिर परिक्षण गर्ने भएको छ । सो क्षेप्यास्त्र भारतको उडिसा राज्यको समुद्री किनारमा भारतीय रक्षा अनुसन्धान तथा बिकास संस्था डिआरडिओले गर्ने जनाएको छ । विस्तृत समाचार . . . .

अफगानिस्तान सरकारलाई सुरक्षा जिम्मेवारी हस्तान्तरण गर्ने

नेटोका महासचिव एन्डर एफ रास्मुसेनले हिजो डेनमार्कको भ्रमण गर्दै नेटोले आगामी वर्षदेखि अफगानिस्तान सरकारलाई आन्तरिक सुरक्षा जिम्मेवारी हस्तान्तरण गर्ने योजना गरेको तथा सन् २०१४ को अन्तमा अफगानिस्तान सरकारले आन्तरिक सुरक्षा जिम्मेवारी पूर्ण र स्वतन्त्र रुपमा वहन गर्ने कुरा अफगानिस्तान सरकारको विचारसित अनुकूल भएको कुरा बताउनुभयो। विस्तृत समाचार . . . .

विश्व बारे थप समाचारहरु . . . .

अबैध बेश्या

खै कसरी आत्मा बेचें
क्रय बिक्रयको होडबाजीहरुमा
अमूल्य यो शरीर बेचें
हाट बजारमा, विस्तृत . . . .

पछील्लो पन्ना बाट

अबैध बेश्या

तिम्रै काली

यादहरुले नसताउ

यात्रा यो जिवनको

म अनि मेरो नेपाल

थप साहित्य . . . .

डा. कृष्ण भट्टचन

 वामपन्थी दल र जातीय आन्दोलन – नेपालमा अहिले मूलतः तीन थरीका राजनीतिक दलको सक्रियता देखिन्छ । विस्तृत . . . .

पछील्लो पन्ना बाट

डा. कृष्ण भट्टचन

चीनको बदलिँदो नीति

किशोरीहरुलाई पत्र

शेर्पा जातिको चिनारी

अनिश्चित यात्रा

थप लेख रचना . . . .

अन्य थप समाचारहरु . . . .